add

दरबार हत्याकाण्डको १९ वर्ष पूरा






ActPro Nepal

|

१९ जेठ, २०७७

|
544

काठमाडौँ ।  राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको १९ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो ।

तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको १८ वर्ष पूरा भएर १९ वर्ष लागेपनि त्यसको रहस्य अझै खुलेको छैन ।

हत्याकाण्डको छानबिनका लागि गठन भएको तत्कालीन समितिले पनि रहस्य बाहिर ल्याउन सकेको छैन । यो १९ वर्षको बिचमा धेरै सरकार फेरिए तर हत्याकाण्डको रहस्य अझै खुलेको छैन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.