add

नेपालमा थप ३ जनामा कोरोना भाइरस संक्रमणको आशङ्का






ActPro Nepal

|

२७ वैशाख, २०७७

|
991

काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना भाइरस संक्रमण भएको हुन सक्ने बताएकाे छ ।

उदयपुरको भुल्केमा थप ३ जनामा कोरोना पोजेटिभ देखिएको काेशि अस्पतालले बताएकाे हो ।

यी ३ जनामा आधिकारिताका पुष्टि भए नेपालमा कोरोनाबाट संक्रमितको संख्या ११२ पुग्नेेछ ।

काेशी अस्पतालले दिएकाे जानकारी अनुसार ३ जना मध्ये १ जनामा पुष्टि भइसकेकाे र अन्य २ जनामा पुष्टि हुन बाँकी रहेकाे जानकारी प्राप्त भएकेा छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.