add

सशस्त्रमा २२ डिएसपी एसपी बढुवाका लागी सिफारीस( सुचिसहित)






ActPro Nepal

|

२७ वैशाख, २०७७

|
875

काठमाडौं । सशस्त्र प्रहरीका २२ जना प्रहरी नायव उपरिक्षक (डीएसपी) प्रहरी उपरिक्षकमा बढुवाका लागि सिफारिस भएका छन् ।

शुक्रबार साँझ बसेको बढुवा सिफारिस समितिको बैठकले साधरण समुहको साधरण उपसमुहतर्फ रिक्त रहेको २२ पदमा २२ जना डीएसपीको नाम सिफारिस गरिएको बढुवा सिफारिस समितिको सचिवालयले जनाएको छ ।

बढुवा सिफारिसको पहिलो नम्बरमा समिर कुमार महर्जनको नाम परेको छ । दोस्रोमा महेश अधिकारी, तेस्रोमा दिपक कुमार थापा, चौथोमा राजु श्रेष्ठ रहेका छन् ।

बढुवाका लागि सिफारिस भएका अन्यमा विजय कुमार केसी, सुधिर सुवेदी, सुरेश सापकोटा, मनोज थापा, प्रकाश कुमार सुवेदी, दिपेन्द्र कुँवर (क), सुरेन्द्र बुढाथोकी, हर्कबहादुर विष्ट रहेका छन् ।

यस्तै महेश केसी, संजय भट्टराई, अर्जुन खत्री, जनकराज बस्नेत, नरबहादुर रावत, दिपेन्द्र गिरी, सुभाष भण्डारी, राजेन्द्र थापा, पूर्णबहादुर साउद र द्रोण कुमार बिष्टको नाम बढुवाका लागि सिफारिस भएको छ ।

बढुवाप्रति चित्त नबुझे सात दिन भित्र उजुरी दिन पनि डीएसपीहरुलाई बढुवा सिफारिस समितिले भनेको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.