add

भारतमा कोरोना संक्रमितको संख्या ५६ हजार ३ सय ५१ पुग्यो






ActPro Nepal

|

२६ वैशाख, २०७७

|
670

काठमाडौं । छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ५६ हजार नाघेको छ ।

बिहीबार एकै दिन त्यहाँ ३३ सय ६४ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ५६ हजार ३ सय ५१ पुगेको छ ।

अहिलेसम्म १ हजार ८ सय ८९ जनाको मृत्यु भइसकेको छ । २४ घन्टामा कोरोना संक्रमणबाट १०४ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या १८ सय ८९ पुगेको छ।

बुधबार त्यहाँ ९२ जनाको मृत्यु भएको थियो भने ३५ सय ८७ जना नयाँ संक्रमित थपिएका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.