add

विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ६ हजार ९ सय ७३ जना पुग्यो






ActPro Nepal

|

१५ वैशाख, २०७७

|
840

काठमाडौं । विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ६ हजार ९ सय ७३ जनाको पुगेको छ ।

तथ्याङ्कअनुसार आइतबारसम्म संक्रमित हुनेको संख्या २९ लाख ९४ हजार ४ सय ३६ पुगेको छ। हालसम्म कोरोना भाइरस संक्रमितमध्ये हालसम्म ८ लाख ७८ हजार ७ सय ७ जना उपचारपछि निको भई घर फर्केका छन्।

अहिले विश्वमा १९ लाख ८ हजार ७ सय ५६ जना कोरोना संक्रमित उपचारत छन्। उपचारतमध्ये ५७ हजार ६ सय २ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने १८ लाख ५१ हजार १ सय ५४ को अवस्था सामान्य रहेको जनाइएको छ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी ज्यान गुमाउने अमेरिकाम रहेका छन्। संक्रमितहरुको सबैभन्दा ठूलो संख्या पनि अमेरिकामा नै रहेको छ। आइतबारसम्म अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख ८७ हजार १ सय ६० पुगेको छ, जसमध्ये ५५ हजार ४ सय १३ जनाका मृत्यु भइसकेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.