add

उपाध्यायलाई तीन दिन हिरासतमा राख्‍न अनुमति






ActPro Nepal

|

११ वैशाख, २०७७

|
1165

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम उपध्यायलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले साइबर अपराधको मुद्दामा पक्राउ परेका उपध्यायलाई तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

उनलाई अदालतमा बिहीबार पेश गरिएको थियो उपाध्याय बुधबार साँझ उनकै निवास कुसुन्तीबाट पक्राउ गरेका थिए ।

उनलाई सोह्रखुट्टे प्रहरी वृत्तको हिरासतमा राखिएको छ। उपाध्यायले सामाजिक सञ्‍जालमा सरकारको कडा विरोध गर्दै आएका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.