add

भारतमा एकैदिन ३३ जना कोरिना संक्रमितको मृत्यु






ActPro Nepal

|

७ वैशाख, २०७७

|
825

काठमाडौं । भारतमा कोरोना संक्रमित संख्या १५ हजार नाघेको छ । ब वर्ल्डओमिटरका अनुसार आइतबार बिहानसम्म भारतमा संक्रमितको संख्या १५ हजार ७ सय ३० पुगेको छ।

भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ५ सय २१ जनाको मृत्यु भइसकेको छ। गएको २४ घन्टामा भारतमा संक्रमितमध्ये ३३ जनाले ज्यान गुमाएका छन्।

शनिबार एकैदिन भारतमा १३ सय ५ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमितमध्ये अहिलेसम्म साढे २४ सय उपचारपछि ठिक भएका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.