add

भारतमा कोरोना संक्रमणका कारण एकै दिन ४३ को मृत्यु , संक्रमितको संख्या ९ हजार नाघ्यो






ActPro Nepal

|

१ वैशाख, २०७७

|
984


काठमाडौ । भारतमा कारोना संक्रमण तिब्र गतिमा फैलिँदै गएको छ।

कोरोना भाइरस संक्रमितको संख्या ९ हजार नाघेको छ । सोमबार बिहानसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या ९ हजार २०५ पुगेको छ। आइतबार एकै दिन ४३ जनाको मृत्युभएसँगै मृतको संख्या ३ सय ३१ पुगेको छ ।

आइतबार एकै दिन त्यहाँ ७ सय ५९ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमण बढ्दै गएपछि भारत सरकारले लकडाउनको अवधि बढाउने घोषणा गरेको छ। सम्भवत आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो चरणको लकडाउनको घोषणा गर्नसक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतमा बढ्दै गएको संक्रमणको प्रभाव नेपालमा पनि पर्न थालेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.