add

कोरोनाविरुद्ध लड‍्न सरकारले ५० हजार स्वास्थ स्वयंसेविका परिचालन गर्ने






ActPro Nepal

|

२४ चैत, २०७६

|
839

काठमाडौं । सरकारले कोरोनाविरुद्ध लड‍्न स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएकाे छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार साँझ बसेको बैठकले काेराेना राेकथामका लागि देशभरका स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेकाे हाे ।

बैठकपछि प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव नारायण प्रसाद बिडारीले उचित सुविधा दिएर देशभरका स्वास्थ्य स्वयंसेविका  खटाउने निर्णय भएको उनले बताए  । उनले भने - ‘देभर ५० हजार भन्दा धेरै ग्रामिण स्वास्थ्य स्वयंम सेविका छन्, उनीहरुलाई आवश्यक तालिम, सुरक्षा, प्रोत्साहन भत्ता र बीमाको व्यवस्था गर्दै स्थानीय तहमा परिचालन गर्ने निर्णय भएको छ ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.