add

धनगढीमा बेहोस भेटिएका नुवाकोटका पाण्डेको अस्पताल लैजाँदै गर्दा मृत्यु






ActPro Nepal

|

३० फागुन, २०७६

|
1039

नुवाकोट ।  धनगढीको मोहना पुल नजिकै विद्युतीय रिक्सामा बेहोसअवस्थामा भेटिएका एक जनाको सेती प्रादेशिक अस्पताल लैजादै गर्दा मृत्यु भएको छ।

मृत्यु हुनेमा नुवाकोटको विदुर नगरपालिका–१ निवासी भैरवजंग पाण्डे रहेको  प्रहरीले जनाएको छ । मृत्यु हुनाका कारण खुल्न नसकेको र मृतकको शव परीक्षणका लागि सेती अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

मृतक पाण्डेको पहिचान खुलेपनि उनको आफन्तहरु अहिलेसम्म सम्पर्कमा आएका छैनन् । पाण्डेको आफन्तसंग सम्पर्कको लागि प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.