add

माध्यामिक तह अंग्रेजी विषयको नतिजा प्रकाशित हेर्नुहोस् यस्तो छ






ActPro Nepal

|

२३ फागुन, २०७६

|
1177

काठमाडौँ । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र ९ लाइसेन्स० को नतिजा प्रकाशन गर्नेक्रममा बिहीबार माध्यामिक तह अंग्रेजी विषयको नतिजा प्रकाशित गरेको छ ।

आयोगले गत असोज १० गते माध्यामिक तहको विभिन्न विषयको परीक्षा लिएको थियो । परीक्षामा कुल ११ हजार ८ सय ८३ जना सहभागी भएका थिए । जसमध्ये १६ सय १२ जना परीक्षामा उत्तीर्ण भएका छन् ।

१ सय ४७ जना परीक्षार्थीहरुले बस्तुगत उत्तरपाना प्रश्नपत्रको पभथ ९कि० उल्लेख नगरिएको कारण वस्तुगत उत्तरपुस्तिका रद्द गरिएको जनाइएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.