मोरङमा नगरपालिकामा सोमबार साँझ एक बालिका बलात्कृत भएकी छिन् ।
मोरङको लेटाङ नगरपालिकामा सोमबार साँझ गाउँमा काटिएको खसीको मासु किनेर फर्किदै गरेकी बालिका बलात्कारको सिकार भएकी हुन् ।
४६ वर्षीय भद्रबहादुर कार्की बालिकालाई ललाई फकाई गरी आफ्नै घर भित्र लगेर बलात्कार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको मोरङका प्रहरी प्रवक्ता डिएसपी लोकदर्शन थापाले बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।