add

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर






ActPro Nepal

|

१६ मंसिर, २०७९

|
482

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ ६५ पैसा र बिक्री दर १३० रुपैयाँ २५ पैसा कायम गरेको छ।  

युरो एकको खरिद दर १३५ रुपैयाँ ३५ पैसा र बिक्री दर १३५ रुपैयाँ ९८ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५७ रुपैयाँ ४८ पैसा र बिक्री दर १५८ रुपैयाँ २१ पैसा छ। 

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३७ रुपैयाँ ३४ पैसा र बिक्री दर १३७ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ २७ पैसा र बिक्री दर ८८ रुपैयाँ ६७ तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ०३ पैसा छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ५१ पैसा र बिक्री दर ९ रुपैयाँ ५५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २९ पैसा र बिक्री दर १८ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ४९ पैसा र बिक्री दर ३४ रुपैयाँ ६५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४८ पैसा र बिक्री दर ३५ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ५७ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७३ पैसा र बिक्री दर ९ रुपैयाँ ७८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.