add

कामना सेवा विकास बैंकको लाभांश सुरक्षित आज अन्तिम दिन






ActPro Nepal

|

९ कार्तिक, २०७८

|
574

काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मंगलवार अन्तिम दिन रहेको छ । 

कम्पनीले साधारण सभा र लाभांश प्रयोजनको लागि कात्तिक १० गते बुक क्लोज गर्ने भएसँगै कात्तिक ९ गते सम्म शेयर कायम गर्नुपर्ने भएको हो । बुक क्लोजको आधारमा कात्तिक् ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।  

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १८ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशलमव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारीतका लागि कम्पनीले आगामी कात्तिक २३ गते साधारण सभा बोलाएको छ । सभा बिहान १० बजे पार्क भिलेज रिर्सोट बुढानिलकण्ठमा हुनेछ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.