काठमाडौं । एनआईसी एशिया लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आइतबार कारोबार शुरु भएको आधा घण्टा नबित्दै सेयर मूल्य बढेर सर्किट ब्रेक लागेको हो ।
दोश्रो बजारमा कारोबार शुरू भएको पहिलो दिन जस्तै दोश्रो दिन पनि एनआईसी एशिया लघुवित्तको सेयर मूल्यमा सर्किट लागेको छ ।
आइतबार प्रतिकित्ता ३ सय ६४ रुपैयाँदेखि कारोबार शुरु भएको संस्थाको सेयर मूल्य सो अवधिसम्म ३६ रुपैयाँले बढेर प्रतिकित्ता ४ सय रुपैयाँ पुगेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।