add

पुनर्बीमा कम्पनीको सेयरमा बजार खुलेको तीन मिनेटमै पोजेटिभ सर्किट






ActPro Nepal

|

२४ असार, २०७७

|
567

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयरमा मूल्यमा बजार खुलेको तीन मिनेटमै सर्किट लागेको छ ।

यो साता दैनिक पोजेटिभ सर्किट लाग्दै आएको कम्पनीको सेयरमा बुधबार पनि निरन्तरता पाएको हो ।

मंगलबार ४८४ रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य आज बजार खुल्नसाथ करिब १० प्रतिशतले बढेर ५३२ रुपैयाँ पुगेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.