add

पुनर्बीमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट






ActPro Nepal

|

२२ असार, २०७७

|
946

काठमाण्डौं। नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सोमबार ४ सय रुपैयाँमा पहिलो कारोबारको खुलेको कम्पनीको १ घण्टा अवधिमा प्रतिकित्ता ४० रुपैयाँ अर्थात १० प्रतिशतले बढेर ४ सय ४० पुगेको छ।


असार १५ गते सोमबारदेखि दोस्रो बजारमा कारोबार शुरु भएको यस कम्पनीको सेयरमूल्यमा पहिलो दुई कारोबार नकारात्मक सर्किट लागेको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.