add

शुक्रबार सुनको भाउ स्थिर,कतिमा हुँदैछ कारोबार ?






ActPro Nepal

|

३० जेठ, २०७७

|
912

काठमाडौं । लगातार पाँच दिनदेखि बढीरहेको सुनको मूल्य छैटौं दिनमा आएर स्थिर बनेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउमा १५ रुपैयाँले गिरावट आएको छ ।

महासंघका अनुसार शुक्रबार छपावाल सुनको मूल्य प्रतितोला ८९ हजार ६०० र तेजाबी सुनको मूल्य ८९ हजार १६५ तथा चाँदीको मूल्य प्रतितोला ९३५ रुपैयाँ तोकेको छ।

हिजो बिहीबार भने छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ६०० रुपैयाँ र तेजाबी सुन मूल्य ८९ हजार १६५ रुपैयाँ र चाँदी प्रतितोला ९५० रुपैयाँमा किनबेच भएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.