add

बिमल र समीक्षाको 'ए मेरो राजा' गीत सार्वजनिक






ActPro Nepal

|

१४ जेठ, २०८१

|
190

काठमाडौं । बिमल अधिकारीको 'ए मेरो राजा' बोलको नयाँ गीत सार्वजनिक भएको छ।

मोडलसमेत रहेका अधिकारीले लेखेको यो गीतमा समीक्षा अधिकारीको स्वर रहेको छ। गीतमा संगीत उज्वल आरोङ्गको रहेको छ।

गीतमा माया पिरतीका कुराहरु व्यक्त गरिएको छ।

यस्तै गीतको भिडियो मौसम हिमालीको निर्देशनमा तयार भएको हो भने भिडियोमा मोडल तथा गीतकार अधिकारीको साथमा सनिशा भट्टराई फिचर भएकी छन्।

भिडियोमा राजेश घिमिरेको छायांकन र विकाश ज्ञवालीको सम्पादन रहेको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.