Right side from logo

संगम थापाको भाइरल गीत ‘ओइ गनगन-२' को म्युजिक भिडियो सार्वजनिक




ActPro Nepal

856

2021 May 12

पुरुषोतम दाहाल 

काठमाडौं । भाइरल गीत ओई गनगनुको सफलतापछि यसको सिक्वेल  'गनगन- २' बजारमा आएको छ ।  

बिशेषतस् टिकटकमा भाइरल बन्न सफल ओइ गनगनु२  गीत केही दिन अघिमात्र सार्वजनिक भएको हो । 

गीतमा गायक संगम थापा र गायिका शारदा रसाइलीको स्वर रहेको छ  गीतको शब्द तथा संगित स्वयम गायक संगम थापाले गरेका छन् ।

शुफिक्स मदनको लय, नारायण दंगालको एरेन्ज रहेको उक्त गीतको भिडियोलाई  मिलन श्रेष्ठको निर्देशन रहेको छ भने मुकेश हुमागाईले छायांकन गरेका छन्  । उक्त गीत  मिलन फिल्मस युटुब च्यानलमा हर्ने सकिन्छ  ।






शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया