nuwaot motsav

कुन्ति मोक्तानको ‘भैलीनी’ बोलको गीत सार्वजनिक




ActPro Nepal

106

2020 Nov 12

काठमाडौं । गायिका कुन्ति मोक्तानको तिहारको अवसरमा ‘भैलीनी’ बोलको गीत सार्वजनिक भएको छ ।

तिहारको विषेश महत्व दिइएको उक्त गीतमा उनको दुई छोरीले शितल र सिवानीले साथ दिएका छन् । तिहारमा रौनक ल्याउने सयपत्री फुल, मखमली, झिलिमिली, सोरठी भाखा, जोर मादल शब्दले गीतमा मौलिकता झल्किएको छ ।

गीतमा संगितकार तथा गितकार शिला बहादुर मोक्तानको शब्द रहेको छ । तिहार पर्वलाई आधुनिकताको नाममा विकृती भित्र्याउन थालेको समाजलाई उनको यस गीतले पारस्परितकता र साधारण पक्षलाई उजागर गरेको छ ।





शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया