add

अप्रिलाको नयाँ वर्ष २०८२ अफर : स्कुटर खरिदमा विशेष छुट






ActPro Nepal

|

१० चैत, २०८१

|
61

काठमाडौं । नेपाल नयाँ वर्ष २०८२ को अवसरमा, डेल्टा अटोकोर्पले ग्राहकहरूको लागि “खुसीयाली साटा-साट” योजना ल्याएको छ । जसले भेस्पा/अप्रिला स्कुटर खरिदमा विशेष छुट, सजिलो किस्ता सुविधा तथा आकर्षक उपहारहरू प्रदान गर्दैछ।

यस अफर अन्तर्गत ग्राहकहरूले स्कुटर खरिदमा १० हजार रुपैयाँ नगद छुट पाउनेछन् । केवल ४.९९% मा सवैभन्दा सस्तो ब्याजदरमा ईएमआई सुविधा र स्कुटर एक्सचेन्ज गर्दा १० हजार बराबरको अतिरिक्त मूल्यांकन पाउनेछन् ।

त्यस्तै, हरेक खरिदमा ग्राहकले निःशुल्क हेल्मेट र कीरिङ समेत प्राप्त गर्नेछन्। साथै, छिटो र सजिलो फाइनान्स योजना पनि हुलास फिनसर्भ लिमिटेडमार्फत उपलब्ध गराइएको छ।

क्लासिक शैलीको प्रेमीका लागि वेस्पा होस् या स्पोर्टी लुक चाहनेका लागि एप्रिलिया “खुसीयाली साटा-साट” योजनाले नयाँ वर्षलाई अझै रोमाञ्चक बनाउनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.