add

काठमाडौंमा आजदेखि पुनः द्रुत सेवा बस सञ्चालन हुँदै






ActPro Nepal

|

१० मंसिर, २०८०

|
152

काठमाडौँ । रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा पुनः संचालनमा आउने भएको छ । पुनः सडक संचालनमा ल्याउनको लागि फेरी रङरोगन लगाइन लागेको हो ।

संविधान दिवसको अबसर पारेर असोज ३ गते भव्य रूपमा उद्घाटन गरी सञ्चालन गरिएको द्रुत बस सेवा एक महिना मै बन्द भएको थियो । द्रुत बस भनिए पनि सोही बस ट्राफिक जाममा पर्दा समयमै यात्रुलाई गन्तव्यमा पुग्न हम्मेहम्मे परेपछि द्रुत बस सेवा गुड्नेभन्दा कुर्ने समय बढी भएको भन्दै आलोचनासमेत भएको थियो ।

थप ११ वटा बस थपिएर रत्नपार्कदेखि सूर्यविनायकसम्म १३ दशमलव ४ किलोमिटर दूरीमा द्रुत बस संचालनमा आउन लागेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.