add

होन्डाको मोटरसाइकल र स्कुटर किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ २७ भेरियन्टको नेपाली मूल्य






ActPro Nepal

|

१४ मंसिर, २०७७

|
1219

काठमाडौं । होन्डाको मोटरसाइकल तथा स्कुटर प्रेमी ग्राहकहरुको लागि होन्डाको लागि नेपालको लागि आधिकारीक विक्रेता स्याकार ट्रेडिङले होन्डाको मोटरसाइकल र स्कुटर पछिल्लो मूल्यसूची प्रकाशन गरेको छ ।

पछिल्लो मूल्यसूचीमा होन्डालेनेपालमा बिक्री गर्दै आएको विभिन्न १६ मोडलका २७ भेरियन्टको मूल्य प्रकाशन गरेको छ । कम्पनीको नयाँ मूल्यसूचि अनुसार नेपालमा बिक्री गर्ने सबैभन्दा कम मूल्यको नाभीको १ लाख ५४ हजार ९०० देखि सबैभन्दा महंगो मूल्यको सिबिआर ६०० को मूल्य ३४ लाख ५० हजार रुपैयाँ रहेको छ ।

होन्डाले नेपाली बजारमा बिक्री गर्दै आएको स्कुटर सेग्मेन्टमा डिओ, एक्टीभा, एभिएटर र ग्राजिया रहेको छ भने, साना मोटरसाइकल सेग्मेन्टमा सिडी ड्रिम, यूनिकर्न, एक्सब्लेड, हर्नेट आदी छन् ।

होन्डाले विग बाइक सेग्मेन्टमा सिबीआर ६००, सिबी ४००, सिएफआर २५०, एक्स आर सिरिज लगायतका बाइकहरु बिक्री गर्दै आएको छ ।

यस्तो छ नेपाली मूल्यः



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.