काठमाडौ । नेपाल प्रहरीले आफ्ना २४ जना कर्मचारीलाई हाजिर हुन उर्दी जारी गरेको छ।
प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै विभिन्न पदका २४ जना कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन उर्दी जारी गरेको हो।
कार्यालयले सन्तोषजनक स्पष्टिकरण जवाफसहित ७ दिनभित्र हाजिर हुन नआएमा आवश्यक कारबाहीको चेतावनी समेत दिएको छ।
यी हुन् नेपाल प्रहरीका २४ कर्मचारीः
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।