भारतसँग दश महिनामा ७ खर्ब ३६ अर्बभन्दा बढी व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्ष २०७७र ७८ को दश महिनामा नेपाललाई १० खर्ब १६ अर्ब

काठमाडौं महानगरमा सञ्चालन भइरहेको खोप अभियान दुई दिनअघि नै स्थगित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खोप अभाव भएको जनाई कोभिड-१९ विरुद्धको चिनियाँ खोप लगाउने अभियान दुई

दीपक मनाङेले दिए पदबाट राजीनामा

काठमाडौ । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ९दीपक मनाङे०ले पदबाट राजीनामा दिएका छन्

दुर्घटनामा परेर अर्धचेत रहेकी कलाकार घिमिरेको ३ वर्षपछि उद्धार,नर्भिक अस्पतालमा उपचार हुदै

काठमाडौं ।  दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशय्यामा छटपटाइरहेकी कलाकार निशा घिमिरेको उद्धार गरिएको छ ।

थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टी, ५२९३ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३७४९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा

नागरिकता अध्यादेश कार्यान्वयन नगर्नू : सर्वोच्च

काठमाडौं ।  सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत पाएनन्,स्वतः पदमुक्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाबाट विश्वासको मत लिन असफल भएका छन् ।

याङ्ग्री र लार्केमा तत्काल काम सुरु गर्न प्रधानमन्त्री ओलीको निर्देशन, ३४ करोड लिटर पानी थपिने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको आवश्यक परीक्षणसँगै यांग्री र लार्के खोलामा समेत तत्काल कार्य

अभिनेत्री निशा घिमिरेको अवस्था नाजुक, सहयोग माग्दै परिवार

काठमाडौं । मानिसको जीवनमा कस्तो घटना कतिखेर घट्छ कसैलाई थाहा हुँदैन । अभिनेत्री बन्ने सपना

सामान्य अंकले घट्यो नेप्से, १६ अर्ब १० करोड बराबरको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन विहिबार नेप्से १.८

यी हुन् प्रधानमन्त्री ओलीले पत्याएका ८ नयाँ सारथीहरू

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । यससँगै प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद्लाई पूर्णता

राजेश हमालले धरहरामा केक काटेर जन्मदिन मनाए

काठमाडौ ।  नेपाली फिल्मका महानायक अभिनेता राजेश हमाल आफ्नो जन्मदिन अक्सर बिशेष तरिकाले मनाउने गरेका