add

भदौ दोस्रो हप्तादेखि हुने भनिएको त्रिविको सबै परीक्षा स्थगित (सूचनासहित)






ActPro Nepal

|

२६ साउन, २०७७

|
647

काठमाडौं । त्रिभुवन विश्वाविद्यालयले व्यवस्थापन संकाय तर्फको भदौ दोस्रो हप्तादेखि सञ्चालन गर्ने तयारी गरेको सबै परीक्षा स्थगित गरेको छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै त्रिवि अन्तर्गतको व्यवस्थापन संकायले स्नातक र स्नातककोत्तर तहको परीक्षा अर्को सुचना जारी नभएसम्मको लागि स्थगित गरेको जनाएको हो ।

यसअघि त्रिविले भदौ दोश्रो हप्तादेखि सबै स्थगित परीक्षाहरु संचालन गर्ने भन्दै सूचना जारी गरेको थियो ।

विश्वविद्यालयले महामारी बढिरहेको र जिल्ला प्रशासन कार्यलयहरुबाट निषेधाज्ञा समेत जारी भएकोले व्यवस्थापन संकायको परीक्षा स्थगित गरेको विज्ञप्तीमा उल्लेख छ ।





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.