add

शिक्षक सेवा आयोग : नयाँ पाठ्यक्रम २०७६ अनुसार आधारभूत तथा माध्यामिक तहका सामान्य परीक्षा अन्तर्गत सोधिने महत्वपूर्ण प्रश्नोत्तर सबै विषका लागि






ActPro Nepal

|

४ चैत, २०७६

|
2304

काठमाडौँ ।  शिक्षक सेवा आयोगबाट सञ्चालित हुने शिक्षक सेवा आयोग खुला प्रतियोगितात्मक लिखित परीक्षा को पाठ्यक्रममा परिवर्तन भएको छ ।

जसअन्तर्गत २०० पुर्णाङक को परीक्षा हुनेछ । जसमा १०० पूर्णाङ्कको सामान्य परीक्षा र विषयगत परीक्षा १०० पूर्णाङ्कको गरी २०० पूर्णाङ्कको बनाइएको छ ।

सामान्य परीक्षामा सबै विषयका लागि एउटै पाठ्यक्रम निर्धारण गरिएको छ भने विषयगत परीक्षा अन्तर्गत सम्बन्धीत विषयअन्तर्गतका क्षेत्रहरु कायम गरिएको छ ।

शिक्षक सेवा आयोग खुला प्रतियोगितात्मक  तह तृतीय श्रेणीको  लिखित परीक्षासामान्य परीक्षाअन्तर्गत १०० पूर्णाङ्कमा ३० अङ्कभार पाठयक्रम ढाँचा अनुसार सामान्य ज्ञान अन्तर्गत रहेका छन् । ब्रहाण्ड सम्बन्धी जानकारी ,विश्वको भुगोल, नेपालको भुगोल ,नेपालको इतिहास, संस्कृती र सामािजक व्यवस्था , नेपालको आर्थिक विकास, वातावरण विज्ञान र प्रविधि , अन्तराष्ट्रिय सम्बन्ध तथा तथा संघसंस्थाहरु र राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका राजनीतिक , सामाजिक , आर्थिक, वैज्ञानिक, सास्कृतिक लगायत समसामयिक घटना सम्बन्धी जानकारी रहेका छन् । आज  खण्ड क अन्तर्गत नेपालको भूगोल बाट २५  महत्वपूर्ण प्रश्नोत्तर लिएर लिएर आएका छौं। 

१.  नेपालमा  गाउँपालिकबा जिल्ला कतिवटा छन् ?

- २ वटा( काठमाडौँ  र  भक्तपुर)

२. नेपालमा कतिवटा स्थानीय तह छन् ?

-७५३वटा

३.नेपालको सबैभन्दा दक्षीण विन्दुमा कुन जिल्ला पर्दछ ?

 -झापा

४. नेपालको सबैभन्दा उत्तरी विन्दुमा कुन जिल्ला पर्दछ ?

-हुम्ला

५.कोशी नदीलाई भारत प्रवेश गरेपछि कुन नामले चिनिन्छ ?

-दामोदर

६. जोमसोम कुन नदी किनारमा अवस्थित छ ?

-कालीगण्डकी

७. दक्षिणबाट उत्तरतिर बग्ने नदी  कुन हो?

कर्मनाशाा

८. नेपालको मनसुनी वर्षा कति अवधिसम्म रहन्छ?

-४ महिना

९. नेपालको कुन तालको आकार गुलेली आकारको छ ?

-शे फोक्सुडो ताल

१०. सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ?

-सिन्धुली

११. चीन र भारत दुवै देशलाई छुने जिल्ला कतिवटा छ ?

-२ वटा( दार्चुला र ताप्लेजुङ

१२.गौरीशङ्कर हिमाल कुन जिल्लामा पर्दछ ?

-दोलखा

१३.क्षत्रफलको हिसावले सानो जिल्ला कुन हो ?

-भक्तपुर

१४.क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ?

-डोल्पा

१५.चीन र भारत कुनै पनि देशसँग सिमाना नजोडिएको जिल्ला कति वटा छन्?

-३७ वटा

१६.नेपालको कति प्रदेशले चीन र भारत दुवै देशलाई छोएका छन् ?

-४ वटा

१७. नेपाल कुन देशान्तरमा पर्दछ ?

-पूर्वी देशान्तरमा पर्दछ 

१८.नेपालको उत्तर दक्षिण औसत चौडाई कति छ?

-१९३किलोमिटर

१९.नेपालको पूर्व पश्चिम लम्बाई कति छ ?

-८८५किलोमिटर

२०.विश्वको अग्लो स्थानमा रहेको ताल कुन हो?

-तिलिचो ताल

२१. नेपालको सबैभन्दा सानो जिल्ला कुन हो?

भक्तपुर

२२.अदुवा खेतीका लागि प्रशिद्ध जिल्ला कुन हो ?

-सल्यान

२३.भारतसँगमात्र सिमाना जोडिएका जिल्लाहरु कतिवटा छन्?

-२५ वटा

२४.नेपालका कति प्रदेशले चीन र भारत दुवै देशलाई छोएका छन् ?

-४ वटा



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.