केपी शर्मा ओलीले ५५६ नयाँ केन्द्रीय सदस्यलाई शपथ गराए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले  ५५६ नयाँ केन्द्रीय सदस्यलाई शपथ गराएका छन्।

बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा नयाँ सदस्यहरूले शपथ ग्रहण गरेकाे प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।