काठमाडौं । अमेरिकी डलरको भाउमा कुनै घटबढ भएको छैन् ।
नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७९ पैसा निर्धारण गरेको छ ।
सोमबार पनि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७९ पैसा निर्धारण गरेको थियो ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २९ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १६ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८६ रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ ७४ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ २१ पैसा तोकिएको छ।
Comment