मंसिर २ गते सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले मंसिर २ गते (मंगलवार) सार्वजनिक बिदा दिएको छ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको थियो। गृह मन्त्रालयले आज सूचना जारी गर्दै उक्त दिन बिदाको घोषणा गरेको हो।

किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। अब शुक्रवारदेखि बन्द भएका सरकारी कार्यालय,सार्वजनिक निकाय र अन्य कार्यालयहरु मंगलवारपछि मात्र खुल्नेछ।

शनिवारदेखि सोमबारसम्म तिहारको विदा परेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।