तोलामा एक सयले बढ्यो सुनको मूल्य , कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । 

मंगलबार सुनको मूल्य तोलामा ९८ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

 महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ४ रहेको छ । 

 त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२२० रहेको महासंघले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।