काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री बालेनले यही मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गर्ने तयारीमा छन् ।




Comment