घानाविरुद्ध रोमाञ्चक जित निकाल्दै क्रोएसिया नकआउट चरणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको समूह ‘एल’ को खेलमा घानालाई पराजित गर्दै क्रोयसियाले रोमाञ्चक जित निकालेको छ।

फिलाडेल्फिया स्टेडियममा भएको खेलमा क्रोएसियाले घानालाई २–१ गोलअन्तरले पराजित गरेको हो।

यो जितसँगै क्रोएसिया समूह एकको उविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। यो समूहबाट इंङल्यान्ड समूह विजेता बनेर अन्तिम ३२ मा पुगिसकेको छ।

भर्खरै सकिएको अर्को खेलमा पानामालाई २-० गोल अन्तरले पराजित गरर्दे इंङल्यान्ड समूह विजेता बनेको छ।

क्रोएसियाको जितमा पेटार सुचित र निकोला भ्लासिचले गोले गरे। घानाका डेरिक लुकासेनले सान्त्वना गोल फर्काए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।