राष्ट्रपतिले गरिन् रानीपोखरीको उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पुन:निर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छिन्।

२०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी पुननिमार्णपछि आज उद्घाटन गरिएको हो।

मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो। मध्यान्ह १२ राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।