राष्ट्रिय लिगमा आज दुई खेल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा आज दुई खेल हुँदैछन्।

विहान ११ बजे एन्फा कम्पलेक्समा चित्लाङ एफसी र काँक्रेबिहार क्लबबीचको खेल हुनेछ।

प्रतियोगिता अन्तरगत आजै प्लानिङ ब्वाइज युनाइटेड र फ्रेन्ड्स क्लबबीच खेल हुनेछ। यी दुईबीचको खेल दिउँसो ३ बजे सोही मैदानमा हुनेछ।

प्रतियोगिता अन्तरगत हिजो भएको खेलमा लिग लिडर एपीएफले एनआरटीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो भने लालिगुराँस एसोसियसन र मछिन्द्रले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडे।

मंगलबार नै भएको अर्को खेलमा मनाङ मर्याङ्दीले संकटासँग अंक बाँड्यो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।