काठमाडौँ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एसिया २०२६को क्षेत्रीय सम्मेलन नेपालमा हुने भएको छ । यो सम्मेलन आगामी अप्रिलमा हुने भएको छ ।
शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले यो सम्मेलना अप्रिल १६ र १७ गते काठमाडौंमा आयोजना हुने बताएका हुन्। यो सम्मेलनमा क्रिकेटको विकासमा नेपालको बढ्दो भूमिका र योगदानलाई महत्वपूर्ण रुपमा हेरिएको छ।

Comment