ठमेलमा पर्यटकलाई लुटपाट गर्ने १३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ठमेलमा स्वदेशी तथा विदेशी पर्यटकलाई लुटपाट गर्ने, जबर्जस्ती यौनजन्य क्रियाकलापमा तथा हैरानी दिने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो ठमेल पर्यटन विकास परिषदका पदाधिकारीसहित प्रहरी वृत्त लैनचौरबाट खटिएका प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौँ प्रहरी परिसरका अनुसार अनुगमनमा खटिएका व्यक्तिहरूमाथि हातपात, गालीगलौज र अभद्र व्यवहार गरेका थिए । उनीहरूलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ४ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान भइरहेको छ ।

ठमेलबाट पक्राउ परेका व्यक्तिहरू यी हुनः

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।