भायनेटले ल्यायो चाडपर्व छुटै छुटको अफर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले चाडपर्वलाई लक्षित गरेर ‘भायानेट बडा दशैंमा बडा टिभी’ नामक नयाँ अफर ल्याएको छ।

यो योजनामा ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास भाउचर दिइनेछ।

ग्राहकले ४३ इन्चको स्काइवोर्थ लेड टिभी, ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा ४१ हजार ९९० रुपैयाँमा पाउँछन्।

३२ इन्चको सोही टिभी ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा २८ हजार ९ सय ९० पाउँनेछन्।

भायानेटले इसेवाको ६५० सम्मको क्यास भाउचर दिनेछ। पुराना ग्राहकहरुले थप ६०० सम्मको छुट पनि पाउँछन्।

ग्राहकले बजारमा भन्दा ३५ प्रतिशत बढी छुट पाउने भायानेटले बताएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।