कांग्रेस महाधिवेशन १६ पुसदेखि गर्न गगनको प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमिति बैठकमा १५औँ महाधिवेशनको कार्यतालिका प्रस्ताव प्रस्तुत गरेका छन्।

सानेपामा जारी बैठकमा थापाले १५औँ महाधिवेशन १६–१९ पुसमा गर्न प्रस्ताव गरेका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।