नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा सुरेश उदास सर्वसम्मत चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट सुरेश उदास अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका छन्।

त्यसैगरी, उपाध्यक्षमा रुद्र श्रेष्ठ र निरा तामाङ, सचिवमा जय मानन्धर, उपसचिवमा विष्णुराज कडरिया र लक्ष्मी ढुंगेल चयन भएका छन्।

कोषाध्यक्षमा सरोज लामा निर्विरोध चयन हुँदा सह–कोषाध्यक्षमा मोहन कार्की सर्वसम्मत भएका छन्। साधारणसभा र अधिवेशनले १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।