झिनो अंकले घट्यो नेप्से, १ अर्ब ९५ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ ।

बुधबार नेप्से ३.१९ अंकले घटेर १५५०.४३ विन्दुमा कायम भएको छ । यसदिन १९० कम्पनीको १ अर्ब ९५ करोड ३६ लाख ३६ हजार ६९४ रुपैयाँ बराबरको कारोबार भएको छ । ८० लाख १९ हजार ६६१ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ४ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ८ समूहको परिसूचक ओरालो लागेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।