सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुासर आज छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ । सोही सुन प्रति १० ग्रामकै १ लाख ८५ हजार १५ रुपैयाँ पुगेको छ । बिहीबार छापावाल सुन तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य तोलामा दुई हजार ५ सय ६५ रुपैयाँ कायम भएको छ ।  https://nepalnews.com/2025/09/12/gold-price-has-increased-how-much-is-it-trading-at-today/

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।