एएफसी एसिया कप छनोट : नेपालले दुवै खेल भियतनामको मैदानमा खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एएफसी एसियन कप छनोट २०२७ अन्तर्गतको खेल नेपालले भियतानामको मैदानमा खेल्ने भएको छ।

एसियाली फुटबल फेडेरेन्स (एएफसी)ले नेपाल र भियतनामबीचको दुवै खेल भियतनामको मैदानमा खेल्ने जनाएको हो। पहिलो खेल अक्टोबर ९ मा र दोस्रो खेल अक्टोबर १४ मा हुनेछ।

‘होम एण्ड अवे’को आधारमा हुनुपर्ने खेल नेपालको दशरथ रगंशाला खेल्न अयोग्य रहेपछि नेपालले आफ्नो मैदानमा खेल्ने अवसर गुमाएको हो। एएफसीले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई रगंशालाको पुनर्निर्माणको आदेश दिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।