काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म्याट रसले बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा बोलाएका छन्।
नेपालले बंगलादेशसँग सेप्टेम्बर ६ र ९ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दुई मैत्रीपूर्ण खेल खेल्दैछ। राष्ट्रिय टोली निमार्णका लागि छनोट प्रक्रिया अपनाइएको थियो।
बन्द प्रशिक्षणमा बोलाएका खेलाडीको नाम
Comment