चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चेल्सी फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मङ्गलबार राति भएको सेमिफाइनलमा चेल्सीले फ्लुमेनसीलई २-० ले पराजित गरेको हो।

चेल्सीलाई जित दिलाउने क्रममा हालै सो क्लबमा भित्रिएका जाओ पेड्रोले दुवै गोल गरे। १८ औँ मिनेटमा पेड्रो नेभासको क्रसलाई थिएगो सिल्भाले क्लियर गर्न नसकेपछि पेड्रोले पहिलो गोल गरेका हुन्। ५६ औँ मिनेटमा उनले अर्को गोल थपेका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।