स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले स्वास्थ्य बामा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

बाँकी बिमा यसै आर्थिक वर्षमा फर फारकको व्यवस्था गरिएको छ।

आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री विष्णु पौडेलले भने, ‘स्वास्थ्य बिमा कार्यक्रमको पुर्नरसंरचना गरिनेछ। प्रभावकारी कार्यान्यवन र दायरा विस्तार गरिनेछ।’

यस्तै, सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बिमामा एकीकृत गरिने उनले बताए।

‘निरोगी नेपाल, स्वस्थ नेपाली स्वच्छ आहार, योग ध्यान र सकरात्मक सोचसहितको शैली विकास गर्न निरोगी नेपाल अभियान सुरु गरिने’ अर्थमनत्री पौडेलले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।