काठमाडौं । सरकारले वीर अस्पताललाई कोभिड अस्पताल बनाउने भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ध्ता डा. जागेश्वर गौतमले सरकारले अव वीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको जानकारी दिएका हुन् ।
उनले अब वीरमा हुँदै आएको उपचार सेवा भने ट्रमा सेन्टरबाट दिइने बताएका छन् ।
Comment