कांग्रेसको सूचना विभाग विस्तार, उपप्रमुखमा डा.आचार्य र सचिवमा मगर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सूचना, संचार तथा प्रचार विभाग विस्तार गरेका छन् ।

सभापति देउवाले बुधबार राति विभाग विस्तार गरेका हुन् । सूचना विभागको संयोजकमा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा रहेका छन् ।

४८ सदस्यीय विभागको उपप्रमुखमा डा.सुरेश आचार्य र सचिवमा दिनेश थापा मगर रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।