संसद्‍मा राजेन्द्र लिङ्देनको गर्जनः राजावादी यहाँ छ, सके जेल हाल!

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेल हाल्न चुनौती दिएका छन्। आइतबारको संसदमा राजावादीलाई थुन्नुपर्ने आवाज गणतन्त्रवादी आएपछि उनले छाती ठोक्दै आफूलाई जेल हाल्न चुनौती दिएका हुन्।सदनमा सत्तापक्ष र प्रतिपक्षीबीच चर्काचर्की भइरहँदा सभामुखले माइक कसैलाई दिएका थिएनन्।

त्यसैबीच भएको विषयलाई उल्लेख गर्दै सामाजिक संजालमा अध्यक्ष लिङ्दनले लेखेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि…छाती ठोकेर भनियो राजावादी यहाँ छ सके जेल हाल !’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।